काठमाडौं,
देउवाले चुने कांग्रेसका प्रमुख सचेतक चित्रलेखा र सचेतकमा मीन विश्वकर्मा

Bhugolpark

४ श्रावण, २०७९,०९:२१

काठमाडौं, साउन ४, २०२२ 

नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मालाई नियुक्त गरेका छन्।  

कांग्रेस सचेतक पुष्पा भुसाल गत साता उपसभामुखमा निर्वाचित भएपछि दुबै पद खाली भएको थियो। देउवाले पूर्वउपसभामुख समेत रहेकी चित्रलेखालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन्।     

    


737 Views

Comments