देशभर आजबाट मनोनयन दर्ता सुरु

Bhugolpark

२३ आश्विन, २०७९,०८:५६

२३ असोज काठमाण्डौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा  प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको

निर्वाचन आयोगले बताए अनुसार प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी  सुरु हुने कुरा जनाएको

उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा झाँकी प्रदर्शन गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको



326 Views

Comments