आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धन सरकार विघटन गरी अन्तरिम सरकार बनाउँनुपर्छ भन्ने भनाई कस्तो लाग्यो ?
Participateअभियन्ता गोविन्द केसीले किन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजिनामा मागेका होलान ?
Participateहिजो दुर्गा प्रसाईंलाई उनकै निवास थिमीमा नजरबन्दमा राखेको प्रहरीले किन आज सिफलमा भाषण गर्न दिएको होला ?
Participateदुर्गा प्रसाईलाई प्रहरीले उनकै निवास भक्तपुर थिमीमा नजरबन्द गर्नुलाई के भन्नुहुन्छ ?
Participateयुवा संघ र दुर्गा प्रसाई आमनेसामने हुँदा किन प्रशासन झस्किएको होला ?
Participateइजरायल-हमासबीच पहिलो चरणमा ५० जना रिहा हुने बताइएको छ, उक्त ५० जनाभित्रमा के विपिन जोशी पनि रिहा होलान ?
Participateजिप्रका काठमाडौँले माइतिघर-नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणाविरुद्ध किन अधिवक्ता स्वागत नेपालले रिट हालेका होलान ?
Participateविपिन जोशीको अवस्था अझै अज्ञात हुनुमा कसको दोष देख्नुहुन्छ ?
Participateभारतको अहमदाबाद रंगशालामा अहिले भइरहेको एक दिवसीय विश्वकपको फाइनल खेल कुन देशले जित्ला ?
Participate